Day: January 5, 2012

हाकिम रिझाउने १२ कला

Posted on

हातमा कागजको ठेली
हातमा कागजपत्रको ठेली बोकेका कर्मचारी कुनै महत्त्वपूर्ण बैठकमा हिँडिरहेझैँ लाग्छ । खाली हात हिँडडुल गर्ने कर्मचारी चिया पिउन हिँडेजस्ता देखिन्छन् । त्यस्तै, हातमा पत्रिका बोक्नेहरू ट्वाइलेटतिर गएको ठानिन्छ । त्यसैले चलाख कर्मचारीले अफिसबाट घर फकिर्ंदा हातमा टन्न कागजपत्र बोकेर हिँड्छन् ताकि हाकिमले सोचून्, यो मान्छे अफिसको काम घरमा लगेर पनि गर्दोरहेछ ।
Read the rest of this entry »

Advertisements